म्याग्दी जेसीजको इतिहासमा अध्यक्ष चयनका लागि पहिलोपटक आज मतदान हुँदै

विकल्प न्यूज/बेनी माघ ११ गते ।   म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया थालिएको छ । अध्यक्षका दुई प्रतिस्पर्धी सुजन बरुवाल र शैलेश श्रेष्ठका विच आज मतदान हुन लागेको हो । गत पुस २६ गते आयोजना गरिएको २१ औं वार्षिक साधारणसभा तथा … Continue reading म्याग्दी जेसीजको इतिहासमा अध्यक्ष चयनका लागि पहिलोपटक आज मतदान हुँदै